Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका श्यामराज ओझा विजयी

    त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका श्यामराज ओझा विजयी

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 735
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार श्यामराज ओझा विजयी भएका छन् ।

    उनी ९६२ मत ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भए ।



    विष्टले ७३१ मत प्राप्त गरे । ओझाले २२५ मतान्तरले विष्टलाई पराजित गरे ।



    त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा १३ वटा इलेक्ट्रोनिक्स मेसिनबाट मतदान भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार