Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • रुसले कब्जा गरेको युक्रेनी सहर मारिउपोल पुगे राष्ट्रपति पुटिन

    रुसले कब्जा गरेको युक्रेनी सहर मारिउपोल पुगे राष्ट्रपति पुटिन

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 624
    SHARES

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कब्जा गरेको युक्रेनी बन्दरगाह सहर मारिउपोलको आकस्मिक भ्रमण गरेका छन् ।

    भर्खरै कब्जा गरेको युक्रेनी क्षेत्रमा यो उनको पहिलो यात्रा हो ।



    एक आधिकारिक भिडियोमा पुटिनले राति सडकमा कार चलाउँदै र मानिसहरूसँग कुरा गरिरहेको देखाइएको छ ।



    क्रेमलिनले यो भ्रमण शनिबार राति भएको बताएको छ । उनी हेलिकप्टरबाट मारिउपोल गएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार