Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रूसको राष्ट्रपतिमा भ्लादिमिरको जित पक्का, ८७ प्रतिशत भोट पुटिनको पक्षमा

    रूसको राष्ट्रपतिमा भ्लादिमिरको जित पक्का, ८७ प्रतिशत भोट पुटिनको पक्षमा

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 498
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रूसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन निर्वाचित हुने पक्का भएको छ । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत सुनिश्चित गरेका हुन् ।

    जारी मतगणनाअनुसार ८७ प्रतिशत भोट पुटिनको पक्षमा भएको विश्वास गरिएको छ ।



    रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा अझै मतदान भइरहेको छ ।



    राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिदैं विजय उत्सव मनाउन शुरु गरिसकेका छन् ।

    यो जितसँगै राष्ट्रपति पुटिनले पाँचौ कार्यकाललाई निरन्तरता दिएर सन् २०३० सम्म सत्तामा रहने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार