Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको योजना नरहेको राष्ट्रपति पुटिनको दाबी

    अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको योजना नरहेको राष्ट्रपति पुटिनको दाबी

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 585
    SHARES

    एजेन्सी । रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने गरी अहिलेसम्म कुनै योजना नबनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

    सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उनले यस्तो बताएका हुन् ।



    उनले पश्चिमाहरुले निराधार हल्ला फैलाउने काम गरेको टिप्पणी गरे ।



    राष्ट्रपति पुटिनले यी हल्लामा आफूहरुले पहिलादेखि नै अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै तयारी नभएको स्पष्ट पारिसकेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार