Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • युक्रेनको सहर कब्जामा लिएपछि पुटिनले दिए सेनालाई बधाई

    युक्रेनको सहर कब्जामा लिएपछि पुटिनले दिए सेनालाई बधाई

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनी सहर कब्जामा ल्याउन सफल भएकोमा आफ्नो सेनालाई बधाई दिएका छन् ।

    राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई यो महत्त्वपूर्ण विजयका लागि बधाई दिएका हुन् ।



    कीभले आफ्नो सेना जोगाउन अवडिभकाबाट फिर्ता ल्याएको घोषणा गरेको थियो ।



    त्यसको केही घण्टापछि मस्कोले शनिबार पूर्वी युक्रेनी सहर अवडिभका पूर्णरूपले आफ्नो नियन्त्रणमा लिएको बताएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार