Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जहाजको झ्याल खुला राख्ने २ इञ्जिनियर निलम्बित

    जहाजको झ्याल खुला राख्ने २ इञ्जिनियर निलम्बित

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 543
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वाइडबडी जहाजमा ककपिटका झ्याल खुला राखेका २ इञ्जिनियर निलम्बनमा परेका छन् ।

    नेपाल वायुवेवा निगमको ए३३० अन्नपूर्ण जहाजमा झ्याल खुला राखेका उनीहरु कारबाहीमा परेका हुन्।



    क्यानले अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै उनीहरुलाई सोमबार कारवाही स्वरुप निलम्बन गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार