Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नरेन्द्र मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको आरोपमा छ जना पक्राउ

    नरेन्द्र मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको आरोपमा छ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 438
    SHARES

    एजेन्सी । भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको आरोपमा छ जनालाई पक्राउ गरिएको छ।

    प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक सयभन्दा बढीले स्थानीय प्रहरीमा उजुरी दर्ता गराएका छन्।



    दिल्लीका केही भागमा ‘मोदी हटाओ, देश बचाओ’ लेखिएका पोस्टर टाँसिएका छन्। उजुरीका आधारमा छ जनालाई पक्राउ गरिएको दिल्ली प्रहरीले जनाएको छ ।



    आम आदमी पार्टी ९आप०को कार्यालयबाट बाहिरिने बित्तिकै एउटा भ्यान रोकिएको थियो। त्यसबाट आपत्तिजनक पोस्टरसहित उनीहरूलाई अपहेलना ऐनअन्तर्गत गिरफ्तार गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार