Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रिय क्रिकेट खेलाडी प्रतिश जिसी प्यूठानमा नगदसहित सम्मानित

    राष्ट्रिय क्रिकेट खेलाडी प्रतिश जिसी प्यूठानमा नगदसहित सम्मानित

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 516
    SHARES

    प्युठान । १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका प्रतिश जीसी गृह जिल्ला प्यूठानमा सम्मानित भएका छन् ।

    जीसीलाई झिमरुक गाउँपालिकाले बिहीबार नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।



    झिमरुक गाउँपालिका-३ लामसेराका स्थायी बासिन्दा जिसीले हालै यूएईमा सम्पन्न आईसीसी यू-१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए।



    जिसीलाई खेल क्षेत्रमा थप हौसला दिने उद्धेश्यले व्यक्तिगत रुपमै उपाध्यक्ष प्रमोद पोख्रेल र अमेरिका बस्ने कुसराज पोख्रेलले ५०-५० हजार रुपियाँ प्रदान गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार