Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेश सभाको साताैं बैठक आज बस्दै

    लुम्बिनी प्रदेश सभाको साताैं बैठक आज बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 417
    SHARES

    लुम्बिनी । लुम्बिनी प्रदेश सभाको पहिलाे अधिवेशनकाे साताैं बैठक (आज) साेमबार दिउँसाे बस्ने भएको छ ।

    प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक बस्ने जनाएकाे हाे ।



    प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप बैठक बस्न लागेकाे हाे ।



    साेमबार बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विशेष समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेश गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार