Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विपक्षीको अवरोधपछि लुम्बिनी प्रदेश सभाको बैठक आधा घण्टा स्थगित

    विपक्षीको अवरोधपछि लुम्बिनी प्रदेश सभाको बैठक आधा घण्टा स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 429
    SHARES

    रूपन्देही । लुम्बिनी प्रदेश सभाको मंगलबार बसेको दसौँ बैठक विपक्षी दलहरुको विरोधपछि स्थगित गरिएको छ ।

    विरोधपछि सभामुख तुलाराम घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।



    आजको बैठकमा प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वास मत लिने कार्यसूची रहेको थियो ।



    तर, विपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुखले नियुक्त गरेको पत्र सदन मार्फत पेश गर्नुपर्ने माग राख्दै विरोध जनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार