Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

    इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 537
    SHARES

    एजेन्सी । इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

    देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन।



    भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउन बाँकी छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार