Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अमेरिकाको दावी – युक्रेनको बाख्मत शहर रूसले कब्जा गरेको छैन

    अमेरिकाको दावी – युक्रेनको बाख्मत शहर रूसले कब्जा गरेको छैन

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 489
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले युक्रेनको बाख्मत शहर नियन्त्रणमा लिएको घोषणा गरेलगत्तै अमेरिकाले बाख्मतको लडाई नसकिएको दावी गरेको छ ।

    अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउसले युक्रेनी सेना बाख्मतमा संघर्ष गरिरहेको दावी गरेको हो ।



    अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले युक्रेनी सेनाले बाख्मत नछाडेको दावी गर्दै यसै हप्ता युक्रेनलाई थप सैन्य सहायता दिइने बताए ।



    यता, युक्रेनले पनि रुसी सेना बाख्मत कब्जा गर्ने अवस्थाबाट धेरै टाढा रहेको दावी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार