Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • घट्यो हवाई भाडा, यस्तो छ नयाँ भाडादर [सूचीसहित]

    घट्यो हवाई भाडा, यस्तो छ नयाँ भाडादर [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ ।

    नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फ नयाँ भाडादर सार्वजनिक गरेको हो ।



    प्राधिकरणका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ घटेको छ ।



    घटेको भाडा भोलि बुधवारदेखि लागू हुनेछ ।

    हेर्नुस् हवाई भाडा सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार