Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • फेरि हवाई भाडा बढ्यो, कहाँको कति पुग्यो भाडा ?

    फेरि हवाई भाडा बढ्यो, कहाँको कति पुग्यो भाडा ?

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै पुनस् हवाई भाडा वृद्धि भएको छ ।

    नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो ।



    योसँगै काठमाडौं-सिमरा हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक उडान तर्फ सबै भन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौं-सिमराको भाडा ४ हजार २०४ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार