Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हवाई इन्धनको मूल्य घट्यो, प्रतिलिटर कति ?

    हवाई इन्धनको मूल्य घट्यो, प्रतिलिटर कति ?

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 876
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।

    मंगलबार बसेको सञ्चालक समितिको बैठकले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र वाहृयतर्फ २६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।



    मूल्य समायोजन पश्चात् भारतको कोलकाताको हवाई इन्धन ९आन्तरिकतर्फ० को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्य प्रति लिटर ३.६९ रुपैयाँले सस्तो रहेको निगमले उल्लेख गरेको छ ।



    अन्य इन्धनको मूल्य भने यथावत रहेको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेलको १५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार