Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तुलसीपुर हवाई इन्धन डिपोको गेटमा तालाबन्दी

    तुलसीपुर हवाई इन्धन डिपोको गेटमा तालाबन्दी

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 930
    SHARES

    तुलसीपुर । तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी भएको छ ।

    दुई महिनाअघि ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेपछि बाउजर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघले संयुक्त रूपमा ताला लगाएका हुन् ।



    जहाजमा तेल भर्न जेठ १२ गते ११ हजार लिटर क्षमताको बाउजर ल्याइएको थियो । इन्धन भर्न प्रयोग हुने बाउजर अझै सञ्चालनमा आइसकेको छैन ।



    लामो प्रयासपछि मात्र नियमित सञ्चालनमा आएको विमानस्थलाई बन्द गराउने षड्यन्त्रस्वरूप बाउजर लैजान थालिएपछि ताला लगाउनुपरेको उनिहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार