Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हवाई भाडा बढ्यो, हेर्नुहोस् कुन ठाउँमा जान कति लाग्छ ? (सूचीसहित)

    हवाई भाडा बढ्यो, हेर्नुहोस् कुन ठाउँमा जान कति लाग्छ ? (सूचीसहित)

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य बढाएसँगै नेपाल वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाएको छ।

    बुधबार वायुसेवा सञ्चालक संघले एक सूचना जारी गर्दै आन्तरिक उडान तर्फको नयाँ भाडादर सार्वजनिक गरेको हो ।



    नयाँ भाडादर अनुसार आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ३४५ रुपैयाँसम्म ले वृद्धि गरिएको संघले जनाएको छ ।



    संघका अनुसार सबैभन्दा बढी काठमाडौं–माउन्टेन फ्लाइटको ३४५ रुपैयाँ र काठमाडौं–भद्रपुर ३०० रुपैयाँले वृद्धि गरिएको छ भने सबैभन्दा कम डोटी–साफेबगर ४५ रुपैयाँ वृद्धि भएको छ ।

    हेर्नुहोस सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार