Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • आजदेखि हवाई भाडा घट्यो, कहाँको कति ?

    आजदेखि हवाई भाडा घट्यो, कहाँको कति ?

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 366
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ।

    वायुसेवा सञ्चालक संघले आजदेखि गतेदेखि लागु हुने गरी हवाई भाडा समायोजन गरेको हो।



    सोमबार निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० घटाएको थियो।



    सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै चार सय ४० भाडा घटेको छ।

    यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र सात हजार पाँच सय १० तिर्नुपर्थ्यो भने अब सात हजार ७० भाडा कायम गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार