Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 516
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक चलिरहेको छ ।



    बैठकमा पार्टीले सञ्चालन गरेको दुई महिने अभियानको समीक्षा गरिने छ ।



    त्यस्तै, आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले आवश्यक सल्लाह सुझाव दिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार