Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेनामा विभिन्न पदमा जागिर खुल्यो, डाक्टरदेखि फिल्म निर्देशकसम्म [सूचनासहित]

    सेनामा विभिन्न पदमा जागिर खुल्यो, डाक्टरदेखि फिल्म निर्देशकसम्म [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 771
    SHARES

    काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

    सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि आवेदन माग गरेको हो ।



    सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि इच्छुकहरूबाट दरखास्त मागेको हो । सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न १३७ जना माग गर्दै आज गोरखापत्रमा सूचना निकालेको छ ।



    आजदेखि २०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिने छ ।

    हेर्नुस् विज्ञापन :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार