Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाली सेनाले माग्यो नर्सदेखि पुजारीसम्म [विज्ञापनसहित]

    नेपाली सेनाले माग्यो नर्सदेखि पुजारीसम्म [विज्ञापनसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 555
    SHARES

    काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।

    सेनाले प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिय तथा विल्लादार पदहरूमा दरखास्त आह्वान गरेको हो ।



    आज गोरखापत्रमा सूचना निकालेर नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा जागिर खुलाएको छ ।



    खुला तथा समावेशी प्रतियोगिताबाट नर्सदेखि पुजारीसम्म पदपूर्ति गर्न सेनाले इच्छुकबाट दरखास्तसमेत मागेको छ।

    आजदेखि २०८० वैशाख २४ गतेसम्म फारम बुझाउने समय दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार