Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु

    गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 387
    SHARES

    फाइल तस्विर

    बुटवल । गुल्मीमा घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ।

    मृत्यु हुनेमा मदाने गाउँपालिका–६ पुर्कोटदह देउरालीका ८३ वर्षीय ज्ञानबहादुर जीसी रहेका छन्।



    एक्लै बस्दै आएका जीसीको घरमा गएराति करिब १० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



    मृतकको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल लगिएको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार