Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बालेन भन्छन् – देश सफा गर्न सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ

    बालेन भन्छन् – देश सफा गर्न सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ

    आजबाट सिंहदरबारको फोहोर उठ्दैन

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 378
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

    शनिबार बिहान सामाजिक सञ्जालमार्फत मेयर बालेनले यसबारे जानकारी गराएका हुन् ।



    फोहोर उठाउन स्थानीय नेताहरूबाट अवरोध हुँदै आएको संकेत गर्दै उनले देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने बताए ।



    बालेन सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार