Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आर्थिक संकटबारे गर्भनर अधिकारीले पत्रकार सम्मेलन गर्दै

    आर्थिक संकटबारे गर्भनर अधिकारीले पत्रकार सम्मेलन गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 432
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पत्रकार सम्मेलन गर्दैछन् ।

    उनले आज  (मंगलबार) दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।



    पत्रकार सम्मेलनमार्फत उनले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन् ।



    पछिल्लो समय बैंक तथा लघुवित्तप्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको चर्को ब्याजदर, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्या बढ्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार