Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • उद्योग वाणिज्य महासंघको मतदान रोकियो

    उद्योग वाणिज्य महासंघको मतदान रोकियो

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 570
    SHARES

    काठमाडौं । प्रज्ञा प्रतिष्ठानमा भइरहेको नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ ।

    जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान रोकिएको हो ।



    समर्थकको भीडले मतदानको लागि लाइनमा बसेकालाई धकेल्न थालेसँगै मतदान स्थगित भएको छ।



    वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार