Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महाकाली नदीमा डुबेर किशोर बेपत्ता

    महाकाली नदीमा डुबेर किशोर बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 579
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन् ।

    मलामी गएका शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमाल बेपत्ता भएका हुन् ।



    आइतबार दिउँसो करिब साढे २ बजेतिर नदीमा नुहाउने क्रममा हमाल भीमदत्त नगरपालिका ११, भुजेलाघाटस्थित नदीमा डुबेर बेपत्ता भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।



    अहिले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली र स्थानीयहरुले बेपत्ता किशोरीहरुको खोजी कार्य गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार