Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • योग्यताक्रम विपरीत भर्ना प्रक्रिया अघि बढाएको भन्दै विरोधमा उत्रिए चिकित्सक

    योग्यताक्रम विपरीत भर्ना प्रक्रिया अघि बढाएको भन्दै विरोधमा उत्रिए चिकित्सक

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 663
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रकृया विरुद्ध चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    मंगलबार दिउँसो माइतीघर मण्डलामा चिकित्सा शिक्षाका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।



    प्रदर्शनका क्रममा सहभागीहरुले न्यायापालिका भन्दा ठूलो कार्यपालिका कसरी भयो, मिहेनत र मेरिटको सम्मान गर, लगाएतका प्लेकार्ड देखाएका थिए ।



    योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय पढ्न नपाएको, बढी अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति नदिने, अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थामा पुर्‍याएको उनीहरूको गुनासो छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार