Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

    शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 816
    SHARES

    काठमाडौं । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

    नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेर सोमबारको बैठक स्थगित भएको छ।



    बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।



    पूर्वसांसद तुम्बाहाम्फेको गत चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको हो ।

    अब अर्को बैठक यही वैशाख गते ५ गते अपराह्न २ः३१ बजे बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार