Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाघको आक्रमणबाट हेटौंडामा २ जना घाइते

    बाघको आक्रमणबाट हेटौंडामा २ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 537
    SHARES

    मकवानपुर । बाघको आक्रमणबाट हेटौंडामा बुधबार बिहान २ जना घाइते भएका छन् ।

    बाघको आक्रमणबाट घाइते हुनेमा हेटौंडा-१५ बुद्धचोकका १७ वर्षीय सुमन घलान र ६५ बर्षीय कृष्णबहादुर घलान रहेका छन् ।



    बाघको आक्रमणबाट घाइते थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको छ भने  अर्का घाइते घलानको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार