Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बाघको आक्रमणबाट एक महिलाको मृत्यु

    बाघको आक्रमणबाट एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 702
    SHARES

    फाइल फोटो

    बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको हो ।



    बितेका चार वर्षमा नेपाल–भारत सिमानामा पर्ने वन क्षेत्रमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी ३५ जनाको ज्यान गइसकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार