Online Nepal
  • मंगलबार, १५ जेष्ठ २०८१
  • बुटवलबाट बाग्लुङ जाँदै गरेको बस पाल्पामा दुर्घटना

    बुटवलबाट बाग्लुङ जाँदै गरेको बस पाल्पामा दुर्घटना

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 762
    SHARES

    पाल्पा । बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बस जोरधारमा दुर्घटना भएको छ ।

    लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा दुर्घटना भएको हो ।



    एम्बुलेन्समार्फत ९ जनालाई उद्दार गरेर अस्पतालतर्फ पठाइएको पाल्पा प्रहरीले जनाएको छ ।



    अहिले प्रहरी, स्थानीयवासी उद्धारमा जुटेका छन्। बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार