Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भरुवा बन्दुकसहित पाल्पाबाट एक जना पक्राउ

    भरुवा बन्दुकसहित पाल्पाबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 558
    SHARES

    फाइल तस्विर

    पाल्पा। भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लिलाबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।



    खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।



    उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो।

    भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा खत्रीलाई पक्राउ गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

    पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार