Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बारामा उपेन्द्र यादवले कटाए २ हजार मत

    बारामा उपेन्द्र यादवले कटाए २ हजार मत

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 942
    SHARES

    फाइल फोटो

    बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ ।

    ५८३२ मतपत्र गणना सकिँदा यादवले २०८३ मत पाएका छन् भने  एमालेका पुरुषोत्तम पौडेलले ७३३ मत र जनमत पार्टीका शिवचन्द्र कुशवहाले १८५७ मत पाएका छन् ।



    कुशवहा यादवभन्दा पछि पर्दै दोस्रो स्थानमा रहेका छन् ।



    बारा २ मा घण्टी चिह्न भएको रास्वपा उम्मेदवार रमेश खरेलले जम्मा २८० मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार