Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बारा –२ मा उपेन्द्र यादव कुशवाहा भन्दा ३३९१ मतले अगाडि

    बारा –२ मा उपेन्द्र यादव कुशवाहा भन्दा ३३९१ मतले अगाडि

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 729
    SHARES

    काठमाडौं । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता लिइरहेका छन्।

    यादवले १० हजार १ सय ९९ मत ल्याएका छन्। उनले पछिल्लो समय मतान्तर झन् फराकिलो पार्दै लगेका छन्।



    जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन्। कुशवाहाले अहिलेसम्म ६ हजार ८ सय ८ मत ल्याएका छन्।



    नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन् भने रास्वपा उम्मेदवार रमेश खरेलले १ हजार १ सय ७४ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार