Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जितपछि स्वर्णिमले भने- कार्यकारी भूमिका पाए राष्ट्रकै जिम्मेवारी बोक्छु

    जितपछि स्वर्णिमले भने- कार्यकारी भूमिका पाए राष्ट्रकै जिम्मेवारी बोक्छु

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 723
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. स्वर्णिम वाग्लेले निर्वाचित भएको प्रणामपत्र पाएका छन् ।

    वाग्लेलाई आज मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले उनलाई निर्वाचित भएको प्रमाणपत्र दिएका हुन् ।



    वाग्लेले प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै कार्यकारी भूमिका पाए तनहुँसहित राष्ट्रकै जिम्मेवारी बोक्ने बताए ।



    वाग्ले जनताले गरेका अपेक्षालाई न्याय हुने गरेर काम गर्ने प्रतिबद्धता जनाए ।

    मनोनयन दर्ताभन्दा दुई दिनअघि कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका वाग्ले आइतबार भएको निर्वाचनमा तनहुँ १ बाट स्वर्णिम ३४ हजार ४ सय ८० मतसहित विजयी भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार