Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा घाइते

    अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 510
    SHARES

    काठमाडौं । अखिल क्रान्तीकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा परि घाईते भएकी छन् ।

    शुक्रबार बिहान साढे १० बजेतिर महादेवस्थानबाट एयरपोर्ट जाने क्रममा आफूले चलाएको स्कुटरलाई अर्को स्कुटरले ठक्कर दिँदा सिंह घाईते भएकी हुन् ।



    उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको जनाईएको छ ।



    दुर्घटनाको कारण भने खुलिसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार