Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बालेन भन्छन् – नयाँ, पुराना सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन

    बालेन भन्छन् – नयाँ, पुराना सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नयाँ, पुरानो सबै नेताहरु चोर भएको टिप्पणी गरेका छन् ।

    मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फ प्रमेख बालेनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले कसैलाई पनि देशको माया नभएको बताए ।



    ‘नयाँ, पुरानो सबै नेताहरु चोर हुन्,’उनले लेखेका छन्,’कसैलाई देशको माया छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार