Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दार्चुला हिमपहिरो : दुई महिलासहित तीन जनाको शव भेटियो

    दार्चुला हिमपहिरो : दुई महिलासहित तीन जनाको शव भेटियो

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 588
    SHARES

    दार्चुला । दार्चुलामा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको शव भेटिएको छ ।

    हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको हो ।



    मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन थिए ।



    दार्चुलाको ब्यास गाउँपालिका–१, बोलिनमा मंगलबार अपराह्न गएको हिमपहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार