Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कानुन मन्त्री गुरुङद्धारा पदभार ग्रहण

    कानुन मन्त्री गुरुङद्धारा पदभार ग्रहण

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 576
    SHARES

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पदभार ग्रहण गरेका छन् ।

    बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।



    गुरुङलाई बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।



    आजै सपथ खाएका  मोहन बस्नेत र  डिगबहादुर लिम्बुले पनि कार्यभार सम्हालेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार