Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एन्फाकी सदस्य सरिला एएफसी महिला कमिटीमा

    एन्फाकी सदस्य सरिला एएफसी महिला कमिटीमा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 501
    SHARES

    काठमाडौं । । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)की सदस्य सरिला मलेकु श्रेष्ठ एसियाली फुटबल महासङ्घ (एएफसी)को महिला कमिटीमा चयन भएकी छन् ।

    एएफसीले लाओस फुटबल सङ्घकी कन्या केवमनीको अध्यक्षतामा १६ सदस्यीय महिला कमिटी गठन गरेको हो ।



    श्रेष्ठ एन्फाको महिला फुटबल समितिकी संयोजक पनि हुन् ।



    कमिटीको उपाध्यक्षमा प्यालेस्टाइन फुटबल सङ्घकी सुसन सालबी मोलानो रहेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार