Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दै

    जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 468
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक वैशाख २७ गते बुधबार बस्ने भएको हो ।



    बैठक केन्द्रीय पार्टी कार्यालय बिहान ११ बजे बस्ने भएको छ ।



    विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार