Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बजेट अधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

    बजेट अधिवेशन भोलिदेखि, सम्पूर्ण तयारी पूरा

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 438
    SHARES

    काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ ।

    पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन ।



    प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।



    आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार