Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्री एअरलाइन्सको ‘९एन एएनई’ जहाज उडानमा रोक

    श्री एअरलाइन्सको ‘९एन एएनई’ जहाज उडानमा रोक

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 441
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ ।

    तीन दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको रोक लगाइएको हो ।



    प्राधिकरणका अनुसार जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिइनेछ ।



    उक्त जहाजको ल्यान्डिङ गियरमा गत शनिबार समस्या आएको थियो । सोमबार फेरि त्यही समस्या दोहोरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार