Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संवैधानिक परिषद्को बैठक सिंहदरबारमा

    संवैधानिक परिषद्को बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 411
    SHARES

    काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठक केहीबेर अघिदेखि सिंहदरबारमा जारी छ ।

    बैठकमा प्रधानन्यायधीश नियुक्तिको सिफारिसको विषयमा छलफल भइरहेको बताईएको छ ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।



    यसअघि बसेको परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार