Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • संवैधानिक परिषद्को बैठक सिंहदरबारमा

    संवैधानिक परिषद्को बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 570
    SHARES

    काठमाडौं । सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

    प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको हो ।



    गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ ।



    यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार