Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 510
    SHARES

    फाइल फोटो

    काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।

    पाकिस्तानी समाचार संस्था डनका अनुसार खानलाई इस्लामावाद उच्च अदालत अगाडि गिरफ्तार गरिएको हो ।



    प्रमुख प्रतिपक्षी दल तेहरिक-ए -इन्साफ (पीटीआई) का वकिल फैसल चौधरीले एक ट्विट गर्दै पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि गरेका छन् ।



    क्रिकेटरबाट राजनीतिज्ञ बनेका खानलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे भने खुलाईएको छैन् ।

    उनी सरकारमा हुँदा विदेशबाट प्राप्त सरकारी उपहार उनले बेचेर करोडौं रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार