Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पाकिस्तानको संसदीय चुनावमा इमरान समर्थित उम्मेदवारको अग्रता

    पाकिस्तानको संसदीय चुनावमा इमरान समर्थित उम्मेदवारको अग्रता

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 711
    SHARES

    एजेन्सी । पाकिस्तानमा बिहीवार सम्पन्न आमनिर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए–इन्साफ पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन् ।

    शुक्रवार साँझसम्म देशका कुल निर्वाचन क्षेत्रमध्ये आधा क्षेत्रको मतपरिणाम पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।



    तीमध्ये सबैभन्दा धेरै ६५ भन्दा धेरै क्षेत्रमा खानको दल समर्थित स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका हुन् ।



    पीटीआईमाथि देशभरि प्रतिबन्ध लगाइएपछि खान समर्थित उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार