Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मन्त्री रिजाल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

    मन्त्री रिजाल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 723
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र बेलायतका राजदूत निकोला पोलिटबीच भेट भएको छ ।

    मन्त्री रिजाल र राजदूत निकोला पोलिटबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेट भएको हो ।



    भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आर्थिक सम्बन्ध तथा विकास सहयोग, व्यापार तथा लगानी लगायत बिषयमा छलफल भएको बताईएको छ ।



    मन्त्री रिजालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउदै आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको स्पष्ट पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार