Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकीको नीति तथा योजना आयोग सदस्यमा अधिकारी

    गण्डकीको नीति तथा योजना आयोग सदस्यमा अधिकारी

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 447
    SHARES

    पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सुवास अधिकारी नियुक्त भएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई आयोगको सदस्यमा नियुक्त गरेका हो ।



    यसअघि कृष्णचन्द्र नेपाली पोखरेल र खगराज अधिकारी नेतृत्वको सरकारमा पनि आयोगको सदस्य रहेका अधिकारी माओवादी कोटाबाट सदस्य बनेका हुन् ।



    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोगको उपाध्यक्षमा कृष्णचन्द्र देवकोटालाई यसअघि नै नियुक्त गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार