Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • नागरिक उड्डयन प्राधिकरणले माग्यो ११औँ देखि छैटौँ तहसम्मका लागि आवेदन

    नागरिक उड्डयन प्राधिकरणले माग्यो ११औँ देखि छैटौँ तहसम्मका लागि आवेदन

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 570
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ ।

    खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन माग गरेको हो ।



    प्राधिकरणका अनुसार प्रबन्धकदेखि सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको छ ।



    ११औँ देखि छैटौँ तहसम्मका लागि आवेदन दिन सकिनेछ । २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार